काब्यको स्वरमा रहेको राष्ट्रिय भावको गीत ‘धर्ति’ सार्वजनिक (भिडियोसहित)

32

काठमाडौं : लोकप्रिय गायिका काब्य आचार्यको स्वरमा रहेको राष्ट्रिय भावको गीत ‘धर्ति’ सार्वजनिक भएको छ । साहित्यकार तथा चलचित्र पत्रकार शान्ति प्रियको शब्द, दीपक शर्माको सङ्गीत र नरेन्द्र बियोगीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

स्मृति तिमिल्सिना ‘गूरुआमा’को निर्देशन/कोरियोग्राफी रहेको गीतको भिडियोमा काब्य, अवालिका तामाङ्, सिमरा मल्ललगायतका कलाकारको अभिनय तथा नृत्य रहेको छ । शुरेस श्रेष्ठको छायाँकन रहेको भिडियोमा प्रकाश धमलाको सम्पादन रहेको छ । भिडियो हेर्नुहोस :

Comments

comments