US Khabar

प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा किशोर श्रेष्ठ नै कायम रहने आदेश

- Admin | ३ वर्ष पहिले प्रकाशित

प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा किशोर श्रेष्ठ नै कायम रहने आदेश

प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा किशोर श्रेष्ठ नै कायम भएका छन् । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले प्रेस काउन्सिलको नियमावली परिवर्तन गर्दै कार्यवहाक अध्यक्ष परिवर्तन गर्ने निर्णय कार्यान्वयन रोक्न अन्तरिम आदेश जारी गरेको हो।

सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले यसअघि कार्यवाहक अध्यक्ष रहेका किशोर श्रेष्ठको जिम्मेवारीमा भण्डारीलाई नियुक्त गरेको थियो । भण्डारी केही दिनअघि मात्र काउन्सिलको सदस्य नियुक्त भएकी थिइन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!