रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले १२ औं बार्षिकोत्सब भव्यताको साथ मनाउदै

14

काठमाडौँ : नेपालको एक मात्र न. १ तथा चर्चित ब्युटी पार्लर रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले आफ्नो १२ औं बार्षिकोत्सब भब्यताको साथ मनाउने भएको छ । रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर बार्हौ बर्ष सम्म उत्साहको साथ सम्पूर्ण सौन्दर्य पारखीहरुको रोजाइमा परेको हुँदा सेलिब्रेटी, ब्यबसायी, कलाकार, शुभचिन्तक र आफ्ना ग्राहकको साथमा खुसियाली मनाउदै १२ औं बार्षिकोत्सब भव्यताको साथ मनाउन लागेको कुरा रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरकि अध्यक्ष रश्मिला श्रेष्ठले बताइन ।

काठमाडौँ बसुन्धराको पानस बैङकटमा मनाउन लागिएको १२ औं बार्षिकोत्सबमा चर्चित कलाकारहरुको सांस्कृतिक कार्यक्रम समेत रहनेछ भने समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरुलाई सम्मान तथा मायाको चिनो र उत्कृष्ट कर्मचारीहरुलाई प्रमाणपत्र प्रदान गरिने भएको छ ।

बिगत १२ बर्ष देखि सौन्दर्य प्रति सचेत सम्पुर्ण नेपालीहरुको रोजाइमा परेको रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर काठमाडौँ मल, बिजी मल तथा सिभिल मलमा रहेर आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
थप जानकारी
(रश्मिला श्रेष्ठ बरिष्ट सौन्दर्यबिद हुनुहुन्छ । बिगत दुइ दशक देखि उहा सौन्दर्य पेशामा आबद्द हुनुहुन्छ । अन्य सौन्दर्य सम्बन्धि जानकारी लिनु परेमा रष्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर काठमाडौँ मल चौथो तला तथा बिजी मल गोगंबुको चौथो तलामा गएर आबश्यक सुझाब सल्लाह लिन सक्नुहुनेछ साथमा पुरुष तथा महिलाहरुको सौन्दर्य सम्बन्धि सम्पूर्ण सौन्दर्य ट्रिट्मेण्ट समेत गरिन्छ l सम्पर्कको लागि Kathmandu Mall, 4th floor(Old pink colour) Kathmandu, Nepal +977-1-4150025(Ktm mall ), +977-1-4356385(BG mall) 9841641940 )

Comments

comments