US Khabar

अमेरिकामा शक्तीशाली आँधी: २० जनाको मृत्यु-टेक्सस राज्यका जनतालाई सुरक्षित स्थानमा सर्न आदेश

- Admin | ३ वर्ष पहिले प्रकाशित

अमेरिकामा शक्तीशाली आँधी: २० जनाको मृत्यु-टेक्सस राज्यका जनतालाई सुरक्षित स्थानमा सर्न आदेश

अमेरिकामा भारी वर्षापछि आएको शक्तीशाली आँधीका कारण ज्यान गुमानेको संख्या २० पुगेको छ ।अमेरिकाको समुद्री तटीय राज्यहरु क्युबा र मेक्सिको हुँदै टेक्सस र लुदियानामा प्रवेश गरेको आँधीले २० जनाको मृत्यु भएको हो ।

लौरा ब्यारेल नामको यो आँधी क्युबाबाट मेक्सिकोको खाडी क्षेत्रमा प्रवेश गरेको र टेक्सस र लुदियानातर्फ अघि बढेकाले टेक्सस राज्यका ३ लाख ८५ हजार सर्वसाधारणलाई आ–आफनो घर खाली गरेर सुरक्षित स्थानतर्फ सर्न आदेश दिइएको छ ।

ठुलो संख्यामा मानिसहरुको मृत्यु हुनुका कारण अधिकांश घरहरु समेत नष्ट भएपछि प्रभावित राज्यहरुमा आपतकाल घोषणा गरिएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!