US Khabar

९ वर्षकी बालिकालाई पटक-पटक बलत्कार गर्दै आएका भारतीय भूपु सैनिक पक्राउ

- Admin | ३ वर्ष पहिले प्रकाशित

९ वर्षकी बालिकालाई पटक-पटक बलत्कार गर्दै आएका भारतीय भूपु सैनिक पक्राउ

कास्की प्रहरीले ९ वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । स्याङ्जाको बिरुवा गाउँपालिका ७ घर भई हाल पोखरा १० मिलनचोक बस्ने ५५ वर्षका रेशबहादुर गुरुङलाई आइतबार प्रहरीले पक्रेको हो । भारतीय भूपू सैनिक रेशबहादुरलाई कास्कीबाट खटिइगएको प्रहरी टोलीले विरुवा ८, टोड्केबाट उनलाई नियन्त्रणमा लिएको हो ।

रेशबहादुरले ती बालिकालाई ४, ५ महिनादेखि ललाई फकाई यौन शोष गर्दै आएको र उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्की ल्याएर जबरजस्ती करणी मुद्धामा अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!