US Khabar

गायिका सीता र गायक कृष्ण केसीको ‘किन रिसाको’ गीत सार्वजनिक (भिडियो)

- Admin | ३ वर्ष पहिले प्रकाशित

गायिका सीता र गायक कृष्ण केसीको ‘किन रिसाको’ गीत सार्वजनिक (भिडियो)

गायक कृष्ण केसी र गायिका सीता केसीको गीत किन रिसाको सार्वजनिक भएको छ । सुरेश सुन्दासको शब्द तथा चित्र बहादुर आचार्यको संगीत रहेको यो गीत भिडियो सहित सार्वजनिक भएको हो ।

माया प्रेमको भाव अभिब्यक्त यस गीतको संगीत संयोजन गायक कृष्ण स्वयंको रहको छ । गणेश भण्डारीको निर्देशन तथा हरी गीरी बिमर्शीको साहायक निर्देशनमा निर्माण भएको गीतको भिडियोमा अमृत राना, टुईन्स गर्ल एलिना केसी र अलीसा केसी साथै निर्देशक गणेश स्वयंको अभिनय रहेको छ ।

तथा हरी गीरी बिमर्शी निर्माता रहेको किन देशको भिडियोमा नटाठ स्टुयिडियोका कलाकारहरुको आकर्षक नृत्य पनि समावेस रहेको छ ।

यूएस मिडिया नेटवर्कको प्रस्तुती हेर्नुहोस् ‘भुरभुर पुतली’

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!