US Khabar

काठमाडौं उपत्यकामा फेरी एक साता निषेधाज्ञा थप

- Admin | ३ वर्ष पहिले प्रकाशित

काठमाडौं उपत्यकामा फेरी एक साता निषेधाज्ञा थप

काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप गरिएको छ। काठमाडौं, भक्तपुर र ललितपुका प्रमुख जिल्ला अधिकारीहरुले गृह मन्त्रायलसँग छलफल गरेर पुन निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् ।

भदौ ३ गतेबाट लागु हुने गरि सुरु भएको उपत्यकाको निषेधाज्ञा भदौ १० बाट थप गरि आज सम्मलाई लागु हुने घोषणा गरिएको थियो तर संक्रमित र मृतकको संख्या बढ्दै गएपछि पुन आजबाट ७ दिन निषेधाज्ञा थप गरिएको हो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!