US Khabar

”गोधुली साझैंमा” – कृष्ण केसी, जुना श्री,सिता केसी र नेत्र भण्डारीको आवाजमा- Video Released

- Admin | २ वर्ष पहिले प्रकाशित

”गोधुली साझैंमा” – कृष्ण केसी, जुना श्री,सिता केसी र नेत्र भण्डारीको आवाजमा- Video  Released

नेपाली मौलिक लोकदोहोरी गीत संगीतको क्षेत्रमा परिचित गायिका  जुना श्री , सिता केसी र गायक नेत्र भण्डारी र कृष्ण केसी आवाजमा रहेको ”गोधुली साझैंमा” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ  ।

मौलिक लोक लयमा आधारित गीतमा मायालु जोडीको प्रेमका भोगाईहरुलाई गीतमा समावेश गरिएको छ  । मर्मस्पर्शी शब्द तथा लय सिर्जना गीतमा रहेको छ । आफनी प्रेमीको यादले दिनरात सताउने कुरा गीतमा गरिएको छ  । आकर्षक रुपमा तयार पारिएको गीतमा कृष्ण केसीको एरेन्ज रहेको छ  ।  चित्र बहादुर आचार्यको शब्द तथा लय सिर्जना रहेको छ  । करण चैसिरको छायाँँकन , मनोज कार्कीको स्म्पादन तथा करण चैसिरको निर्देशन भिडियोमा रहेको छ  ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस  । 

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!