US Khabar

गायक जोन शाहीको ‘आधा लास’ सार्वजनिक (भिडियो)

- Admin | ३ वर्ष पहिले प्रकाशित

गायक जोन शाहीको  ‘आधा लास’ सार्वजनिक (भिडियो)

नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएका गायक जोन शाहीको आवाजमा रहेको ”आधा लास” गीतको भिडियो सार्वजनिक भएको छ  । जिवनका प्रेम पछिको विछोडलाई गीतमा समेटिएको छ ।

प्रेम र त्यागलाई गीतमा कलात्मक रुपमा गायक जोनले आफनो आवाजलाई संगीत संयोजन गरेका छन । गोविन्द कंडेँल आशुको शब्दमा रहेको गीतमा रोदन र मानिसको विश्वासलाई घात गर्दाको परिणामलाई गीतमा भेटन सकिन्छ ।

रंजित कटुवालको छायाँकन तथा निर्देशन र लोकेन्द्र सुब्बाको सम्पादन भिडियोमा रहेको छ । ”आधा लास”गीतको भिडियोमा संजय कुमार श्रेष्ठ ,नियोग भटटराई र निरु खड्काको अभिनय रहेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!