US Khabar

अर्जुन बुढाको आवाज र अभिनयमा ‘बम्बै भगाई’ सार्वजनिक (भिडियो)

- Admin | २ वर्ष पहिले प्रकाशित

अर्जुन बुढाको आवाज र अभिनयमा ‘बम्बै भगाई’ सार्वजनिक (भिडियो)

गायक अर्जुन बुढाको नयाँ गीत सार्वजनिक भएको छ । एच बि शाही ठकुरीको शब्द र गायक अर्जुन स्वयंको संगीत रहेको बम्बै भगाई बोलको गीत गायक अर्जुन र गायिका रेखा जोसीको युगल स्वरमा भिडियो सहित सार्वजनिक भएको हो ।

केशव बुढाको संगीत संयोजन हरेको यस गीतमा भावना बान्तोला र यस गीतका गायक अर्जुन बुढाको अभिनय रहेको छ । बिक्रम चौहानको कोरियोग्राफी तथा निर्देशनमा निर्माण भएको भिडियोलाई लक्ष्मण चौहानले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!