US Khabar

नेपालमा थप १५ जनाको मृत्यु – मृतकको संख्या १६ सय ८९ पुग्यो

- Admin | २ वर्ष पहिले प्रकाशित

नेपालमा थप १५ जनाको मृत्यु – मृतकको संख्या १६ सय ८९ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ सय ८९ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप १५ जना संक्रमितको मृत्यु भएसंगै मृतकको संख्या १६ सय ८९ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८९९ जना नयाँ संक्रमित थपिएका छन् ।  यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ ।

नेपालमा अहिलेसम्म १८ लाख २५ हजार ८६० जनाको पीसीआर परीक्षण भएको छ । जसमध्ये २ लाख ३४ हजार २३१ जनाले कोरोना जितेर फर्केका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!