US Khabar

भारतिय सिमामा कार्यरत प्रहरी आइसोलेसनमा

- Admin | २ वर्ष पहिले प्रकाशित

भारतिय सिमामा कार्यरत प्रहरी आइसोलेसनमा

बैतडीको झुलाघाटमा कार्यरत १ प्रहरी जवानलाई आइसोलेसनमा भर्ना गरिएको छ ।

भारतसँग सीमा जोडिएको सीमा प्रहरीचौकी झुलाघाटमा कार्यरत ती जवानको घर दार्चुला हो । उनलाई ज्वरो, पखाला र टाउको दुख्ने समस्या देखिएको छ ।

३२ वर्षीय ती जवानको अवस्था सामान्य रहेको र स्याब परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको जनाइएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!