US Khabar
  • पोर्चुगलमा १ महिनादेखी कोभिड संक्रमणसंग लडिरहेका २७ बर्षिय तिलबहादुरको मृत्यु

    - Admin | ३ हप्ता पहिले प्रकाशित

    पोर्चुगलमा १ महिनादेखी कोभिड संक्रमणसंग लडिरहेका २७ बर्षिय तिलबहादुरको मृत्यु

    कोरोना भाईरस संक्रमणबाट पोर्चुगलमा फेरी एकजना नेपाली युवकको मृत्यु भएको छ । तनहुँका स्थायि बासिन्दा २७ बर्षिय तिलबहादुर रानाको संक्रमणबाट पोर्चुगलमा मृत्यु भएको हो ।

    विगत एक महिनादेखि निमोनिया र कोभिडको सङ्क्रमणबाट पिडित रानाको लामो समयदेखी आइसोलेशनमा राखेर उपचार हुँदै आएपनि अन्तत उनको पोर्चुगलको साउ जोसे अस्पताल मार्तिमुनिज लिस्बनमा मृत्यु भएको हो ।

    राना दुई वर्ष अघि मात्र पोर्चुगल आएका थिए ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">