US Khabar
  • नेकपा नेतृ गुरुङद्वारा ओली समूहको केन्द्रीय सदस्य पद अस्वीकार

    - Admin | १ हप्ता पहिले प्रकाशित

    नेकपा नेतृ गुरुङद्वारा ओली समूहको केन्द्रीय सदस्य पद अस्वीकार

    नेकपा नेतृ गजकुमारी गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली समूहको केन्द्रीय सदस्य पद अस्वीकार गरेकी छन् ।

    शनिबार गुरुङले अपिल जारी गर्दै ओलीले समूहको केन्द्रीय सदस्य पद अस्वीकार गरेको घोषणा गरेकी हुन् । उनले आफू संस्थापन पक्षकै कार्यकर्ता भएको समेत बताएकी छन् ।

    उनी संविधानसभा चुनावमा तत्कालिन एमालेबाट समानुपातिक उम्मेद्वार थिइन् । प्रधानमन्त्री ओलीले संसद विघटन गरेर कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाएको उनको दाबी छ ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">