नेकपा नेतृ गजकुमारी गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली समूहको केन्द्रीय सदस्य पद अस्वीकार गरेकी छन् ।
शनिबार गुरुङले अपिल जारी गर्दै ओलीले समूहको केन्द्रीय सदस्य पद अस्वीकार गरेको घोषणा गरेकी हुन् । उनले आफू संस्थापन पक्षकै कार्यकर्ता भएको समेत बताएकी छन् ।
उनी संविधानसभा चुनावमा तत्कालिन एमालेबाट समानुपातिक उम्मेद्वार थिइन् । प्रधानमन्त्री ओलीले संसद विघटन गरेर कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाएको उनको दाबी छ ।
प्रतिक्रिया