US Khabar

आफ्नो एक वर्षको तलब राहत कोषलाई दिने नारायण काजी श्रेष्ठको घोषणा

- Admin | ३ वर्ष पहिले प्रकाशित

आफ्नो एक वर्षको तलब राहत कोषलाई दिने नारायण काजी श्रेष्ठको घोषणा

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता नारायण काजी श्रेष्ठले आफ्नो एक वर्षको तलब राहत कोषलाई दिने घोषणा गरेका छन्।

उनले सोमबार सामाजिक सञ्‍जालमार्फत २ महिनाको कोभिड १९ राहत कोष र बाँकी विपन्‍न वर्ग केन्द्रित आर्थिक राहत प्याकेजका लागि दिने जनाएका छन् ।

राष्ट्रिय सभाका सदस्यसमेत उनले यसअघि नै संसद् विकास कोषको कुनै औचित्य नभएको भन्दै त्यसलाई तत्काल खारेज गर्न माग गरेका थिए।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!