US Khabar

कोरोना भाईरसलाई प्रभुले जित्छन् भन्दै हिँडेका अमेरिकी क्रिस्चियन धर्मगुरुको कोरोनाबाटै मृत्यु

- Admin | २ वर्ष पहिले प्रकाशित

कोरोना भाईरसलाई प्रभुले जित्छन् भन्दै हिँडेका अमेरिकी क्रिस्चियन धर्मगुरुको कोरोनाबाटै मृत्यु

कोरोना भाइरसबाट बच्ने उपायलाई बेवास्ता गर्ने एक क्रिस्चियन धर्मगुरुको कोरोनाबाट ज्यान गएको छ । अमेरिकाको भर्जिनियास्थित न्यु डेलिभरेन्स इभानजेलिस्टीक चर्चका बिसप जिराल्ड ग्लेनको कोरोनाबाट मृत्यु भएको हो । ६६ वर्षीय ग्लेनको आइतबार राति निधन भएको हो ।

सरकारले कोरोनाबाट बाच्न सुझाएका तरिका नमान्ने जनाउँदै उनले भनेका थिए ,‘म पूर्ण रुपमा यो विश्वास गर्छु कि प्रभु कुनै पनि भाइरस भन्दा ठूला हुन्।’ अप्रिल ४ मा उनमा कोरोनाको संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!