US Khabar
  • नाइजेरिया बिमान दुर्घटना: चालक दलका सदस्य सहित ७ सैनिक अधिकारीको मृत्यु

    - Admin | १ हप्ता पहिले प्रकाशित

    नाइजेरिया बिमान दुर्घटना: चालक दलका सदस्य सहित ७ सैनिक अधिकारीको मृत्यु

    नाइजेरियामा सैनिक बिमान दुर्घटना हुँदा बिमानमा सवार ७ जनाको मृत्यु भएको । राजधानी अबुजाको विमानस्थलमा आइतबार भएको सो विमान दुर्घटनामा चालक दलका सदस्य सहित ७ सैनिक अधिकारीको मृत्यु भएको हो ।

    अबुजाबाट मिएनाका लागि उडेको किङ एअर ३५० सैनिक विमान अबुजा विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको थियो ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">