नाइजेरियामा सैनिक बिमान दुर्घटना हुँदा बिमानमा सवार ७ जनाको मृत्यु भएको । राजधानी अबुजाको विमानस्थलमा आइतबार भएको सो विमान दुर्घटनामा चालक दलका सदस्य सहित ७ सैनिक अधिकारीको मृत्यु भएको हो ।
अबुजाबाट मिएनाका लागि उडेको किङ एअर ३५० सैनिक विमान अबुजा विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको थियो ।
प्रतिक्रिया