US Khabar
  • रमेश र रचनाको ‘तिल कोठी’ सार्बजनिक(भिडियो सहित)

    - Admin | १ महिना पहिले प्रकाशित

    रमेश र रचनाको ‘तिल कोठी’ सार्बजनिक(भिडियो सहित)

    काठमाडौं । गायिका रचना रिमाल र गायक रमेश श्रेष्ठ (मेलोडी) को स्वरमा तिलकोठी बोलको गीत सर्वानाजिक भएको छ ।

    डीपी खनालको शब्द रहेको गीतमा संगीत रमेश श्रेष्ठ (Melody) को नै रहेको छ । गीत विश्व अधिकारीले संगीत संयोजन गरेका हुन् भने मिक्सिंग/मास्टरिंग विप्लव अधिकारीले गरेका हुन् । भिडियो हेर्नुहोस :

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!