उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएकी छन्। सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै तुम्बाहाङफेले राजीनामा घोषणा गरेकी हुन् ।

उनले सोमबार बसेको संसद बैठकमा सभामुख चयन प्रक्रिया सहज बनाउनका लागि आफूले राजीनामा दिएर मार्गप्रशस्त गरेको घोषणा गरेकी छन् ।

Comments

comments