US Khabar
  • उदयपुरको मस्जितमा लुकेर बसेका ८ जना भारतिय नागरिकमा कोरोना संक्रमण पुष्टी

    - Admin | २ वर्ष पहिले प्रकाशित

    उदयपुरको मस्जितमा लुकेर बसेका ८ जना भारतिय नागरिकमा कोरोना संक्रमण पुष्टी

    उदयपुर आएर लुकेर बसेका ८ जना भारतिय नागरिकमा कोरोना संक्रमण पुष्टी भएको छ । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा लुकेर उनिहरुमा कोरोना पोजेटिभ भेटिएको हो ।

    भारतबाट आएर सो मस्जिदमा लुकेर बसेका उनिहरु १० जना रहेका छन् । स्थानियले दिएको सुचना अनुसार स्वस्थ्यकर्मी सहितको प्रहरी टोली सो स्थानमा पुगेर उनिहरुलाई स्वाब परीक्षणका लागि कोशी अस्पताल विराटनगर लगेको थियो ।

    १० जनालाई गरिएको स्वाब परिक्षणमा ८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!