US Khabar
  • थप संक्रमितको मृत्यु: नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३१ पुग्यो

    - Admin | २ हप्ता पहिले प्रकाशित

    थप संक्रमितको मृत्यु: नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३१ पुग्यो

    नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३१ पुगेको । पछिल्लो २४ घन्टामा थप एक जना संक्रमितको मृत्यु भएसंगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या बढेको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा १५२ जनामा कोरोना संक्रमण देखिएको छ। यो सहित संक्रमितको संख्या २ लाख ७७ हजार ४६१ पुगेको छ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!