US Khabar

आफ्नो नाममा फेक अकाउण्ड खोल्नेहरुलाई कानुनी कारवाही गर्ने नायिका बर्षाको चेतावनी

- Admin | ३ वर्ष पहिले प्रकाशित

आफ्नो नाममा फेक अकाउण्ड खोल्नेहरुलाई कानुनी कारवाही गर्ने नायिका बर्षाको चेतावनी

नयिका बर्षा शिवाकोटीले आफ्नो नाममा टिकटक र ट्वटर अकाउण्ड खोल्नेहरुलाई कानुनी कारवाही गर्ने चेतावनी दिएकी छन् । आफ्नो सामाजिक संजाल फेसबुकमा आज स्ट्याटस पोष्ट गर्दै फेक आईडी बनाएर आफ्ना आफन्त र दर्शकलाई झुक्याउँदै आएकाहरुलाई सो आईडीहरु तुरुन्त बन्द नगरे कानुनी दायरामा उभ्याउने चेतावनी दिएकी हुन् ।

बर्षाले आफुले ट्वटर र टिकटक अकाउण्डनै नखोलेको जानकारी दिदै स्वईच्छाले खोलिएका ति अकाउण्डहरु तुरुन्त बन्द गर्न भनेकी छन् । आफुले फेसबुक र इन्स्टाग्राम मात्र चलाउने हुँदा यसरी बिना जानकारी खोलिएका फेक आईडीका कारण आफु तनावमा रहेका बताएकी छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!