चर्चित भारतिय क्रिकेटर सचिन तेन्दुलकर अस्पताल भर्ना भएका छन् । केही दिन अघि कोरोना पृष्टी भएका उनि चिकित्सकको सल्लाह अनुसार अस्पताल भर्ना भएका हुन् ।
आफु अस्पताल भर्ना भएको बारे तेन्दुलकरले सामाजिक सजाल ट्टुटर मार्फत जानकारी गराएका थिए । उनले गर्दै आफू डाक्टरको सल्लाह अनुसार अस्पताल भर्ना भएको र अबको केही दिनमै निको हुने विश्वास लिएको उल्लेख छ।
१० बर्ष पहिले आज अर्थात अप्रिल २ कै दिन उनले भारतलाई वर्ड कपमा बिजयी बनाएका थिए ।
प्रतिक्रिया