US Khabar
  • अफगान द्वन्द्व: एकैदिन ४२ तालिबानी लडाकू सहित ५९ जनाको मृत्यु

    - Admin | ६ दिन पहिले प्रकाशित

    अफगान द्वन्द्व: एकैदिन ४२ तालिबानी लडाकू सहित ५९ जनाको मृत्यु

    अफगानिस्तानमा एकै दिन ५९ जनाको मृत्यु भएको छ । द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा विगत २४ घण्टाको अवधिमा विद्रोहीहरुका क्रियाकलाप एवं भिडन्तमा परेर ठुलो संख्यामा तालिवान लडाकु र सैनिक र सर्वसाधारको मृत्यु भएको हो ।

    अफगान युद्ध अनुगमन समूहका अनुसार मृत्यु हुनुमा ४२ जना तालिबानी लडाकू, ९ जना सैनिक र ८ जना सर्वसाधारणको ज्यान गएको हो ।
    एकै दिन ठुलो संख्यामा मानविय क्षती भएको यस घटनामा ३० जना सर्वसाधारण, ३८ जना तालिबानी लडाकू र ७ जना सुरक्षाकर्मी घाइते भएको जनाएको छ ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!