US Khabar
  • नेपालमा थप १३ संक्रमितको मृत्यु -मृतकको संख्या ३,०५३ पुग्यो

    - Admin | ४ हप्ता पहिले प्रकाशित

    नेपालमा थप १३ संक्रमितको मृत्यु -मृतकको संख्या ३,०५३ पुग्यो

    नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ५३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३ जना संक्रमितको मृत्यु भएसंगै मृतकको संख्या बढेको हो ।

    त्यस्तै आज देशभरका थप ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ५ सय २४ पुगेको छ भने संक्रमण जितेर घर फर्कनेको संख्या २ लाख ७४ हजार १ सय ६५ पुगेको छ ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!