US Khabar
  • रुसलाई अमेरिकाको चेतावनी: यूक्रेनविरूद्ध कडा कदम चाले परिणाम भोग्न पनि तयार रहु

    - Admin | ४ हप्ता पहिले प्रकाशित

    रुसलाई अमेरिकाको चेतावनी: यूक्रेनविरूद्ध कडा कदम चाले परिणाम भोग्न पनि तयार रहु

    अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले रूसलाई चेतावनी दिएका छन् । आइतबार एक अमेरिकी समाचार संस्थालाई दिएको अन्तवार्तामा विदेशमन्त्री ब्लिङ्केनले रुसले यूक्रेन विरूद्ध कडा कदम चालेमा यसको ‘परिणाम’ राम्रो नहुने बताएका हुन् ।

    यूरोप क्षेत्रमा सैन्य व्यवस्थापन विषयमा पनि उनले यूक्रेनी सिमानामा रूसी कदमप्रति अमेरिकाको गम्भिर ध्यानाकर्षण भएको बताएका छन् ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!