US Khabar
  • नयाँ बर्ष २०७८ को शुभकामना-रबिना केसी

    - Admin | ४ हप्ता पहिले प्रकाशित

    नयाँ बर्ष २०७८ को शुभकामना-रबिना केसी

    नयाँ बर्ष २०७८ सालको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा नयाँ उत्साह र उमंग सहित सुख, शान्ति, समृद्धि एंव उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

    नयाँ वर्षको आगमनसँगै मुलुक शान्ति, स्थिरता, सुशासनका साथै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्ने नयाँ सोच, शैली र स्पष्ट गन्तव्य सहित अगाडि बढ्न सकोस भन्ने कामना गर्दछु । बिगत लामो समय देखि हामि कोरोना(कोभिड-१९) को महामारीमा फसिरहेको छौ साथै देशमा राजनीति अस्थिरता भोगी रहेका छौ। त्यसैले यसै नयाँ बर्ष देखि सम्पूर्ण समस्याको निकास होस् र चाडैनै हामीले सुख शान्ति र सम्बृदीको आभाष गर्न पाउँ भन्दै अन्त्यमा, नयाँ आशा, उमंग र उत्साह सहित नयाँ वर्ष २०७८ ले हरेक नेपालीको घर आँगनमा सुख सम्बृदी र खुसियाली छावस। मेरा सम्पूर्ण आफन्तजन तथा शुभचिन्तकहरुमा फेरी पनि नयाँ बर्ष २०७८ को उपलक्ष्यमा सुस्वाथ्य, दिर्घायु एबम उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु। रबिना केसी -युवा ब्यबसायी तथा समाजसेवी

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!