US Khabar

सरकारद्वारा जारी दुवै अध्यादेश खारेज

- Admin | ३ वर्ष पहिले प्रकाशित

सरकारद्वारा जारी दुवै अध्यादेश खारेज

राष्ट्रपति विद्यादेवी भण्डारीले हालै सरकारद्वारा जारी दुवै अध्यादेश खारेज गरेकी छन्।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको पत्र पठाएपछि राष्ट्रपतिले अध्यादेश खारेज गरेकी हुन्। गत सोमबार मन्त्रीपरिषद्ले पठाएका २ अध्यादेश त्यही दिन राष्ट्रपतिबाट जारी भएर राजपत्रमा समेत छापिएका थिए । ती अध्यादेशको चौतर्फी विरोध भएको थियो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!