US Khabar

झापामा थप एक संक्रमित: संक्रमितको संख्या ४९ पुग्यो

- Admin | २ वर्ष पहिले प्रकाशित

झापामा थप एक संक्रमित:  संक्रमितको संख्या ४९ पुग्यो

शुक्रबार झापाका ६२ वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षण नयाँ संक्रमण पुष्टि भएको हो ।

उनी अहिले आइसोलेशनमा उपचाररत रहेको र अवस्था सामान्य भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!