US Khabar
  • हार्दिक श्रदान्जली तथा समवेदना

    - Admin | १ महिना पहिले प्रकाशित

    हार्दिक श्रदान्जली तथा समवेदना

    नेपाली गित संगीतका धरोहर लोकप्रिय संगीतकार प्रकाश  लेप्चाको धर्मपत्नी गीता गुरुङ लेप्चाको यहि मिति २०७८ बैसाख १४ गतेका दिन काठमाडौँको बुढानिलकण्ठ पासिकोटमा अल्पायुमै निधन भएको खबरले हामी मर्माहित तथा स्तब्ध भएका छौं । यस दुखद् घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धा सुमन व्यक्त गर्दै शोक सन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी भाबपुर्ण हार्दिक समवेदना प्रकट गर्दछौं ।

    अम्बिका गुरुङ
    गीतकार तथा
    भाबसागर इन्टरटेनमेन्ट एलएलसी, भाबसागर क्रियसन परिवार

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!