US Khabar

कोभिड-१९: भारतले गर्यो चिनबाट मगाईएको पाँच लाख र्‍यापिट टेस्टिङ्ग किटको अडर रद्द

- Admin | ३ वर्ष पहिले प्रकाशित

कोभिड-१९: भारतले गर्यो चिनबाट मगाईएको पाँच लाख र्‍यापिट टेस्टिङ्ग किटको अडर रद्द

भारतले कोभिड १९ परीक्षणका लागि प्रयोग हुने टेस्टिङ्ग किट चिनबाट ल्याउने निर्णय खारेज गरेको छ । भारतले चिनियाँ किटको प्रभावकारितामाथी प्रश्न गर्दै चिनबाट ल्याउन लागेको पाँच लाख टेस्टिङ्ग किटको अडर रद्द गरेको हो ।

चिनसंग पाँच लाख किटको अडर गरेको भारतले किटको गुणस्तरमाथी प्रश्न गर्दै अडर रद्द गर्नुका साथै भारतिय केन्द्र सरकारले विभिन्न राज्यमा पठाएका किट समेत फिर्ता मगाएको छ ।

यसरी फिर्ता मगाइएकामा संक्रमितको शरीरमा रहेको एन्टिबडी पत्ता लगाउने किटहरु पनि रहेका छन् ।
(एजेन्सी)

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">

भर्खरै

error: Content is protected !!