US Khabar
  • नेपालमा थप १०१ जनाको कोराना संक्रमणबाट मृत्यु: मृतकको संख्या ७,७३१ पुग्यो

    - Admin | २ महिना पहिले प्रकाशित

    नेपालमा थप १०१ जनाको कोराना संक्रमणबाट मृत्यु: मृतकको संख्या ७,७३१ पुग्यो

     

    नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ हजार ७ सय ३१ पुगेको छ । पछिल्लो २४ घण्टमा थप १०१ जना जना संक्रमितको मृत्यु भएसंगै मृततको संख्यामा बृद्धी भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पछिल्लो २४ घण्टामा देशभर ६६५३ जना कोरोना संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १४ हजार १८२ जनाको पिसिआर र ६ हजार ६३१ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआर मार्फत ४ हजार ६२४ जना र एन्टीजेटमार्फत २ हजार २९ जना संक्रमित पुष्टि भएका हुन्।

    यो सहित नेपालमा कोरोना संक्रमण हुनेको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ भने संख्या ४ लाख ७६ हजार १३० जना संक्रमण मुक्त भएका छन् ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!