US Khabar

चर्चित बलिउड नायक ऋषि कपुरको निधन: भारतिय सिने जगतलाई लगातार शोक

- Admin | ३ वर्ष पहिले प्रकाशित

चर्चित बलिउड नायक ऋषि कपुरको निधन: भारतिय सिने जगतलाई लगातार शोक

भारतिय सिने जगतका सु प्रसिद्ध अभिनेता ऋषि कपुरको निधन भएको छ । दुई वर्षदेखि क्यान्सरसँग जुधिरहेका अभिनेता ऋषिको ६७ वर्षको उमेरमा बिहीबार बिहान निधन मुम्बइस्थित सर एचएन रिलायन्स फाउन्डेशन हस्पिटलमा निधन भएको हो ।

दिवाना, प्रेम रोग, कर्ज, लैला मज्नु, नसिव अपना अपना, फना लगायतका सयौं चलचत्रमा चलचित्रमा आभिनय गरेका ऋषि कपुरले बलिउड अभिनेत्री नितु कपुरसंग विवाह गरेका हुन् । उनिहरुका छोरा रणविर कपुर अहिलेका लोकप्रिय नायक हुन् ।

हिजो मात्रै बलिउडका अर्का अभिनेता इरफान खानको पनि निधन भएको थियो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!