US Khabar
  • बिदेश जाने कामदार र बिद्यार्थीले काठमाडौंका २ अस्पतालमा अनिवार्य खोप लगाउन पर्ने

    - Admin | २ महिना पहिले प्रकाशित

    बिदेश जाने कामदार र बिद्यार्थीले काठमाडौंका २ अस्पतालमा अनिवार्य खोप लगाउन पर्ने

    कोभिड पेण्डामिकका कारण रोक्किनु परेका नेपाली कामदार तथा विद्यार्थीले कोरोना विरुद्धको खोप लगाउन राजधानी काठमाडौंका दुई शुरक्षित अस्पताल तोकेको छ ।

    देशब्यापि रुपमा खोप अभियान सुरु गरेको सरकारले बैदेशिक रोजगारी र बिद्यार्थी भिसामा बिदेश जानु पर्नेहरुका लागि अनिवार्य काठमाडौं स्थित नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा खोप लगाउनु पर्ने निर्णय गरेको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यि दुई अस्पतालमा खोप लगाउन जाँदा आफ्नो पासपोर्ट र भिसा अनिवार्य साथमा लिएर जानु पर्नेछ ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!