US Khabar
  • राष्ट्रिय योजना आयोग उपाध्यक्षमा डा. विश्वनाथ पौडेललाई नियुक्त

    - Admin | २ महिना पहिले प्रकाशित

    राष्ट्रिय योजना आयोग उपाध्यक्षमा डा. विश्वनाथ पौडेललाई नियुक्त

    सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा विश्वनाथ पौडेललाई नियुक्त गरेको छ ।

    मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो । आयोगका सदस्यहरूमा रामकुमार फुँयाल र दिलबहादुर गुरुङलाई नियुक्त गर्ने निर्णय भएको छ ।

     

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!