US Khabar

आज १० जनामा कोरोना संक्रमण पुष्टी:  संक्रमितको संख्या ६९ पुग्यो

- Admin | २ वर्ष पहिले प्रकाशित

आज १० जनामा कोरोना संक्रमण पुष्टी:  संक्रमितको संख्या ६९ पुग्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या ६९ पुगेको जनाएको छ । मन्त्रालयका अनुसार आइतबारमात्रै १० जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पर्सा जिल्लाका ३६ वर्षीय पुरुषमा र नेपालगन्जको प्रयोगशालामा परीक्षण गर्दा ५ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण देखिएको जानकारी दिए ।

आइतबारसम्म नेपालमा आरडीटी विधिबाट ४९ हजार ६ सय ८८ नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट १३ हजार ४ सय १४ परीक्षणहरु भएको जनाएको छ ।

 

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!