US Khabar
  • एमाले अध्यक्ष ओली अस्वस्थ: सघन प्रकृतिका भेटघाट समेत बन्द

    - Admin | ३ हप्ता पहिले प्रकाशित

    एमाले अध्यक्ष ओली अस्वस्थ:  सघन प्रकृतिका भेटघाट समेत बन्द

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएसंगै उनी बाहिरी भेटघाटमा केही दिन सहभागी नहुने भएका छन् । । ओलीलाई शुक्रबार बेलुकादेखि ज्वरो आएपछि राजनीतिक भेटघाट र कार्यक्रममा केहि दिन सहभागी नहुने भएका हुन् ।

    ओली बालकोटस्थित निवासमै आराम गरिरहेको बजगाईंका अनुसार ओली अस्वस्थ भएपछि सघन प्रकृतिका भेटघाट समेत बन्द गरेर बालकोट स्थित निवासमा नै आराम गरिरहेका ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको बताईएको छ ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!