US Khabar

कोरोना प्रभाव: मंगलबार एक साथ ७ जनामा संक्रमण पृष्टी – संक्रमितको संख्या ८२ पुग्यो

- Admin | २ वर्ष पहिले प्रकाशित

कोरोना प्रभाव: मंगलबार एक साथ ७ जनामा संक्रमण पृष्टी – संक्रमितको संख्या ८२ पुग्यो

विश्वप्यापी महामारी कोरोना संक्रमणको प्रभाव नेपालमा पनि बढ्दै गएको छ । मंगलबार ७ जनामा संक्रमण पुष्टी भएसंगै नेपालमा अव कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।

आज थपिएका सात जना संक्रमित भेरी अस्पताल, नेपालगञ्जमा भएको परीक्षण रिपोर्टबाट पुष्टी भएका हुन् । जो नेपालगञ्ज ८ का रहेका छन् । जसमध्य ९ बर्षिया बालिका देखी २२, २२, ३०, ३२, ३४, ४० र ५५ बर्ष उमेर समुहका महिला तथा पुरुष रहेका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!