US Khabar
  • यमनमा साउदी अरेयिबा नेतृत्वको सैन्य कारवाहीमा ३० हुथी विद्रोहीको मृत्यु

    - Admin | ४ हप्ता पहिले प्रकाशित

    यमनमा साउदी अरेयिबा नेतृत्वको सैन्य कारवाहीमा ३० हुथी विद्रोहीको मृत्यु

    साउदी अरेविया नेतृत्वको सैन्य समुहको कारवाहीमा गृहयुद्धका झेलिरहेको यमनका ३० बढि हुथी विद्रोही मारीएका छन् । सैन्य समुहले यमनको मध्य प्रान्त मारिबमा सोमबार गरेको सो कारवाहीमा उनिहरु मारिएका हुन् ।

    सन् २०१४ यता साउदी अरेबियाको सैन्य समुहद्वारा भएक हवाई आक्रमणमा ठुलो संख्यामा विद्रोही तथा सर्वसाधारणको ज्यान गै सकेको छ । समर्थित हुथी विद्रोही इरान समर्थित भएको भन्दै उनिहरुलाई आक्रमण गर्दै आएको छ । जसकारण हजारौंको ज्यान गइसकेको छ भने लाखौं विस्थापित छन् ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!