US Khabar

कोरोनाबारे निकै महत्वपूर्ण अनुसन्धान नजिक पुगेका चिनियाँ प्राध्यापकको अमेरिकामा गोली हानी हत्या

- Admin | २ वर्ष पहिले प्रकाशित

कोरोनाबारे निकै महत्वपूर्ण अनुसन्धान नजिक पुगेका चिनियाँ प्राध्यापकको अमेरिकामा गोली हानी हत्या

अमेरिकामा एक चिनियाँ प्राध्यापकको गोली हानी हत्या गरिएको छ । कोरोना भाइरसको अध्ययन गरिरहेका पिङ ली नामका ति चिनियाँ प्राध्यापकको शरिरका बिभिन्न ठाउँमा गोली हानी हत्या गरिएको हो ।

३७ वर्षीय प्राध्यापक ली युनिभर्सिटी अफ पिट्सबर्गको स्कुल अफ मेडिसिन विभागका सहायक प्राध्यापक हुन् । टाउको, छाती, हात खुट्टा र गर्धनमा गोली हानी हत्या गरिएका लि कोरोना भाईरसको बिषयमा निकै महत्वपूर्ण प्राप्तीको नजिक पुगेका थिए ।

आफ्नै निवासमा गोली लागी मृतु भएका लिका हत्यारा भनिएका हाउ गुले नामका सफ्टवेयर इन्जिनियरले पनि आत्महत्या गरेको अमेरिकी प्रहरीको भनाई छ । (एजेन्सी)

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!