US Khabar
  • चलचित्र छायाङ्गनका लागि रूसी अभिनेत्री र निर्देशक अन्तरिक्ष स्टेशनमा

    - Admin | २ हप्ता पहिले प्रकाशित

    चलचित्र छायाङ्गनका लागि रूसी अभिनेत्री र निर्देशक अन्तरिक्ष स्टेशनमा

    चलचित्र छायाङ्गनका लागि रूसी अभिनेत्री र निर्देशक अन्तरिक्ष स्टेशनमा पुगेका छन् । रुसी अभिनेत्री युलिया पेरेसिल्ड र चलचित्र निर्देशक क्लिम शिपेन्को मंगलबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) आइपुगेको रुसको अन्तरिक्ष निगम रोस्कोस्मोसले जनाएको हो ।

    अन्तरिक्ष यात्रीको जीवन बचाउनको लागि अन्तरिक्ष प्रस्थान गर्ने महिला डाक्टरको कथामा आधारित यस चलचित्रका लागि अभिनेत्री युलिया र निर्देशक क्लिमलृआईएसएसमा १२ दिन बिताउने बताईएको छ । सफल छायाँकन हुन सके स चलचित्र अन्तरिक्षमा खिचिएको पहिलो लामो फिचर फिक्शन फिल्म हुनेछ ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!