US Khabar
  • एनआरएनए एनसीसीको पहिलो विश्व भेला केही बेरमा सुरु हुँदै – सहभागीताका लागि जुम लिंक सार्वजनिक

    - Admin | १ महिना पहिले प्रकाशित

    एनआरएनए एनसीसीको पहिलो विश्व भेला केही बेरमा सुरु हुँदै – सहभागीताका लागि जुम लिंक सार्वजनिक

    गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद्हरुको पहिलो विश्व भेला केही बेरमा सुरु हुँदैछ । आज अक्टोबर २४ तारिक पूर्विय समय अमेरिकाको न्यूर्योक अनुसार बिहान ७ बजेर ४५ मिनेटे अर्थात नेपाली समय साँझ ५ बजेर ३० मिनेटबाट एनआरएनए एनसीसी विश्व सम्मेलन भर्चुअल माध्यम जुम मार्फत हुने भएको हो ।

    यस अघि आईसीसी विश्व सम्मेलन मात्र हुँदै आएकोमा यस पटक गैर आवासिय नेपाली संघमा एकता आजको आवश्यकता भन्ने मुल नाराका साथ विश्वभर रहेका एनसीसीहरु बिच बैचारिक रणनिती सहितको पहिलो विश्व सम्मेलन हुने भएको हो ।

    आजकै दिन एनसीसी अमेरिकाका च्याप्टर अध्यक्षहरुको पनि सोही उदेश्य अनुरुपको भेला हुँदैछ ।

     

    सहभागीताका लागि थप जानकारी

    Topic: NRNA NCC Global Conference

    Time: Oct 24, 2021 5:30 PM Kathmandu

    Join Zoom Meeting

    https://us02web.zoom.us/j/83920627777…

    Meeting ID: 839 2062 7777

    Topic: NRNA NCC Global Conference

    Time: Oct 24, 2021 5:30 PM Kathmandu
    Meeting ID: 839 2062 7777

    Passcode: 863814 

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!