US Khabar
  • एनआरएनए अभियन्ता महेश रेग्मीद्वारा मात्रि नेपाल वाल गृहका बालबालिकालाई सहयोग

    - Admin | २ महिना पहिले प्रकाशित

    एनआरएनए अभियन्ता महेश रेग्मीद्वारा मात्रि नेपाल वाल गृहका बालबालिकालाई सहयोग

    लामो समयदेखी अमेरिकाको टेक्सासमा रहेर सफल सामाजिक छवि बनाएका महेश रेग्मीले नेपालको बालगृहका लागि सहयोग गरेका छन् । रेग्मीले तार्केश्वर नगरपालीका ८ तपोवन जितपुर फेदीको मात्रि नेपाल वाल गृहका बालबालिकालाई खेलकुद, खाद्य लगायतका सामग्री सहयोग गरेका हुन् ।

    हाल अमेरिकामा नै रहेका उनले मात्रि नेपाल वाल गृहका ४५ जना बालबालिकाका लागि फुटवल व्याटमिन्टन, चाउचाउ, चामल, चामल दाल र अन्य सामग्री सहितको सहयोग गरेका हुन् ।
    रेग्मीको यस सहयोगलाई बालगृह सम्म पुर्याउनमा कला तथा साहित्यकर्मी साबु गदालले सहयोग गरेको रेग्मीले बताएका छन् । चलचित्र दर्पण छायाँ २ कि निर्माता समेत रहेकी साबु गीतकार तथा अमेरिकास्थित कोलोराडो राज्यका लागि पूर्व पर्यटन दूत समेत हुन् ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!