पशुपति क्षेत्र विकाश कोषका सदस्य डा. प्रदीप ढकाललाई पितृ शोक परेको छ । डा. ढकालका पिता लिलाधर ढकालको गत मे ८ तारिकका दिन निधन भएको हो ।
स्वर्गीय ढकालको निधनप्रति अमेरिकाको क्यालिफोर्निया स्थित श्री पशुपतिनाथ फाउण्डेशनले गहिरो दुख ब्यक्त गरेको छ । फाउण्डेशनका अध्यक्ष गोकुल पौड्यालले शोक वक्तब्य जारी गर्दै पशुपति क्षेत्र विकाश कोषका सदस्य डा. प्रदिप ढकाललाई परेको पितृ शोकप्रति दुख ब्यक्त गर्नुका साथै शोक सन्तप्त परिवार प्रति धैर्य समबेदना प्रकट गरेका छन् ।
प्mाउण्डेशनका तर्फबाट जारी सो शोक बक्तब्यमा निधन भएका लिलाधर ढकालप्रति चिर शान्तिको कामना र परिवार जनमा धैर्य धारण गर्ने शक्ती प्रदान होस् भनि कामना गरिएको छ ।
प्रतिक्रिया