US Khabar

थप दुई थप जनामा कोरोना संक्रमण पुष्टि: संक्रमितको संख्या २१९ पुग्यो

- Admin | ३ वर्ष पहिले प्रकाशित

थप दुई थप जनामा कोरोना संक्रमण पुष्टि:  संक्रमितको संख्या २१९ पुग्यो

नेपालमा थप दुई जनामा संक्रमण पुष्टि भएको छ । यस अघि २ सय १७ जनामा कोरोना संक्रमण भएकोमा आज थप २ जनामा संक्रमण पुष्टी भएसंगै यो संख्या २ सय १९ पुगेको हो ।

धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा नेपालगञ्ज र कपिलवस्तुका एक एक जना पुरुषमा संक्रमण पुष्टी भएको हो ।
नयाँ संक्रमित मध्य नेपालगञ्ज उपमहानगरपालिका वडा नं ८ का ३६ वर्षीय पुरुष र कपिलवस्तुका २२ वर्षीय पुरुष रहेका छन् ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!