US Khabar

कोभिड-१९ का करण यस बर्षको ओस्कार अवार्ड स्थगीत

- Admin | ३ वर्ष पहिले प्रकाशित

कोभिड-१९ का करण यस बर्षको ओस्कार अवार्ड स्थगीत

कोरोना महामारीका कारण यो बर्षको ओस्कार अवार्ड स्थगीत गरिएको छ । कोरोना माहामारीको कारण विश्व समुदाय प्रभावित भएपछि ४ महिनाका लागि यो बर्षको स्थगीत गरिएको हो ।

विश्वब्यापी महामारीका कारण कतिपय फिल्म समेत रिलिज हुन नपाएको र साथै नोमिनेशनको लागि पर्याप्त एन्ट्री नपाएपछि सन् १९२९ देखि सुरु भएको ओस्कार अवार्ड पहिलो पटक स्थागीत भएको हो ।

यस अघि मार्च अप्रिलमै प्रक्रिया सुरु हुनु पर्ने र नोभेम्बर तथा डिसेम्बरको बीचमा नोमिनेशनको सर्ट लिस्ट निकालिनुपर्ने नियम रहेकोमा यो पटक भने आगामी जुनसम्ममा लागि अवार्ड स्थगीत गरिएको हो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!