US Khabar
  • सिरिया, इजरायल–प्यालेस्टाइनका समस्या बिषयमा अमेरिका र जोर्डनका विदेशमन्त्री बिच भेटवार्ता

    - Admin | १ हप्ता पहिले प्रकाशित

    सिरिया, इजरायल–प्यालेस्टाइनका समस्या बिषयमा अमेरिका र जोर्डनका विदेशमन्त्री बिच भेटवार्ता

    अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र जोर्डनका विदेशमन्त्री अयमान सफादीबिच आज अमेरिकाको वाशिंगटनमा भेट भएको हो ।

    दुई देशका बिदेशमन्त्री बिचको यस भेटवार्तामा सिरियाको राजनीतिक समाधान र इजरायल–प्यालेस्टाइन द्वन्द्वको द्वीपक्षीय समाधानको समर्थन मार्फत यस क्षेत्रमा स्थायित्वका लागि अमेरिकी प्रतिबद्धताबारे छलफल भएको बताईएको छ ।

    सिरिया र प्यालेस्टाइन दुवैको राजनीतिक समस्या समाधानबारे भएको छलफलमा जोर्डनको आर्थिक बृद्धि र अवसरको विस्तार, पानीमा पहुँच, सुरक्षित सुधार लगायतका आवश्यकताबारे पनि छलफल .भएको छ । (एजेन्सी)

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!