US Khabar

नेकपा जिल्ला अध्यक्ष कटुवाल आइसोलेसनमा भर्ना

- Admin | २ वर्ष पहिले प्रकाशित

नेकपा जिल्ला अध्यक्ष कटुवाल आइसोलेसनमा भर्ना

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उदयपुर जिल्ला अध्यक्ष विनोद कटुवाल आइसोलेसनमा भर्ना भएका छन् । उनको कोरोना संक्रमण परीक्षणको तयारी भइरहेको छ । उनमा कोरोनाका लक्षण भने देखिएको छ । जिल्लाको कटारी अस्पतालमा भर्ना भएका हुन् ।

उदयपुरको भुल्के र बाहिरसमेत संक्रमण देखिएको छ । कटुवालसँगै सम्पर्कमा रहेका एक पत्रकारमा कोरोना देखिएपछि उनी आइसोलेसनमा भर्ना भएका हुन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!