US Khabar
  • नेपालमा थप १०,२५४ जनामा संक्रमण – एकै दिन १६ जनाको मृत्यु

    - Admin | ४ महिना पहिले प्रकाशित

    नेपालमा थप १०,२५४ जनामा संक्रमण – एकै दिन १६ जनाको मृत्यु

    नेपालमा आज थप १० हजार २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएका छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरी गरिएको परिक्षणबाट पछिल्लो २४ घण्टामा १०,२५४ को संक्रमित थपिनुका साथै थप १६ जनाको मृत्यु भएको हो ।

    मन्त्रालयका अनुसार १४ हजार ४ सय ६२ जनामा नमूना पिसिआर परिक्षण गर्दा ८ हजार २ सय १२ जना र ५ हजार ७ सय २५ नमूना एन्टीजेन परिक्षण गर्दा २ हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा थप १६ जना संक्रमित १६ जनाको मृत्यु भएसंगै नेपालमा कोरोना त्रासदी पनि बढेको छ । पछिल्ला दिनहरुलाई हेर्दा एकै दिन मृत्यु भएको यो ठुलो संख्या हो ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!