सुताइकाे प्रकार अनुसार तपाइकाे बैवाहिक जिवन कस्ताे

74

एजेन्सी : बैवाहिक जिवन मानिसकालागि अत्यन्तै अवस्यकीय र शुखमयी क्षणकाे रूपमा मानीदै आएकाे छ । यसले परीवारीक सम्बन्ध बलीयाे बनाउनका साथै जिवनमा नयाँ उर्जा उत्पन्न हून्छ र समाजमा बेग्लै महत्व राख्छ । बिवाह पश्चात प्रत्येक दम्पतिहरू आफ्नो बैवाहिक जिवन सधैकालागि बलीयाे र सुमधुर बनाउन चाहन्छन् । बैज्ञानिक अनुसन्धान अनुसार कसकाे बेवाहिक सम्बन्ध कती बलियाे छ भन्ने आधार र प्रमाणहरू प्रसस्तै देखाएका छन तर हालै गरिएकाे नयाँ खाेज अनुसार सुताइकाे प्रकार अनुसार तपाइकाे बैवाहिक जिवन कस्ताे र कती बलीयाे छ भन्ने देखाइएकाे छ । आउनुस यि १० प्रकारका सुताइलाई आधार मानेर तपाइकाे बैवाहिक सम्बन्धबारे जान्ने काेशीश गर्नुहाेस ।

१ चम्चा आकारकाे सुताइ – यस्लाइ अर्काे अर्थमा भन्नपर्दा “अर्ध-भ्रूण, चाक विरुद्ध जनन”,पनि भन्ने गरिन्छ यस्ताे प्रकारकाे सुताइले तपाइकाे बैवाहिक जिवनलाई शारिरीक सन्तुस्ट प्रदान गर्नुकासाथै निकटता पनि प्रदान गर्छ । बैवाहिक बन्धनमा बाधिएका जाेडिहरू तिन देखी ५ बर्ष सम्म यस प्रकारले सुत्ने गरेकाे अध्यनले देखाएकाे छ ।

२ सुहागरात पछिकाे सुताई –यस्ता प्रकारकाे सुताइले एक अापसमा प्रेम सम्बन्ध बलियाे बनाउनुकासाथै याैन सम्बन्धपनि बलियाे बनाउने काम गर्छ । यसले दुवैकाे सम्बन्धलाई गहिराई सम्म पूर्याउन मदतपनि गर्छ । कारणबस अलगिएर सुत्नुपरे अधिकांसले यहि पाेजिसनलाई अपनाउने गरेकाे अध्यनले देखाएकाे छ ।

३ एक्लाएक्लै सुताई – आफ्नाे बैवाहिक जिवनलाई बलियाे बनाउन र भविष्यकाेबारे याेजना बनाउन यस्ताे प्रकारकाे सुताइले धेरै मद्दत पुर्याउने एक अध्यनले देखाएकाे छ । यस्ता सुताइ अधिक लामाे समय भने नरहने अध्यनले देखाएकाे छ ।

४ अंगालाेमा बेरीएकाे सुताई – याे एक प्रकारकाे अलिंगन सुताई मानिन्छ यस्ता प्रकारकाे सुताइले दुवैकाे बैवाहिक सम्बन्धलाई प्रागढ बनाउनका साथै घनिस्ठता बढाउन मदत पूर्याउछ ।

५ थकान महसुस सुताई –याे दाइने फर्केर काेल्टे पाराले सुत्ने एक शैली हाे । धेरै दम्पतीहरू यस्ताे प्रकारकाे सुताइबाट आफुहरूलाई शुरक्षित महसुस गर्ने गर्छन ।यस्ताे सुताइले दुवेकाे भावनालाई नजिक ल्याउने काम गर्छ र भविष्यमा दाम्पत्य जिवन शुखमयले गुजार्न मद्दत पूर्याउछ ।

६ खुट्टा बाेकाइने सुताई – अप्रत्यक्ष शारीरिक सम्पर्क स्थापित गर्न यस्ताे सुताइले बैवाहिक जिवनमा धेरै मदत पूर्याउछ । तर कहिलेकाहि आपसी विवाद पछि आफ्नो जिवनसाथीलाई फकाउन यस्ताे प्रकारकाे सुताई प्रयाेग हुने गरेकाे एक अध्यनले देखाएकाे छ । याे अधिक लामाे समय नरहनेपनि एक अध्यनले देखाएकाे छ ।

७ साझेदार सुताई – यस्ताे सुताइले दाम्पतिय जिवनमा याैन सम्बन्ध बलियाे बनाउन मदत पुर्याउनुकासाथै दुवै बिचकाे असमझदारी हटाइ नया प्रेम सम्बन्ध कायम गर्छ । बैवाहिक जिवनमा यसताे प्रकारकाे सुताइकाे धेरै महत्व मानिदे आएको छ र अधिकांस जाेडीले यहि प्रकारलाइ अंगाल्दै आएको एक अध्यनले देखाएकाे छ ।

८ जेन सुताई – याे एक प्रकारकाे अनाैठाे सुताई हाे जसलाई फराकिलाे महसुस गर्दै सुतिन्छ । याे दुवैबिच असमझदारी कायम पछि सुतिने प्रकारपनि मानिन्छ । आपसी मनमुटाव भएपछि यस्ताे प्रकारकाे सुताइ प्रयाेग हुने गरेकाे अध्यनले देखाएकाे छ । याे सुताइ अधिक लामाे समय नरहनेपनि अध्यनले देखाएकाे छ ।

९ फराकीलाे महसुसकाे सुताइ – आपसी मनमुटाव दैनिक बढेर जानु र दाम्पत्य जिवनमा खटपट पैदा भएपछि अधिकांस जाेडीले एक अर्कालाई नछुने तरिकाले सुत्ने बिधी फराकिलाे महसुस सहितकाे सुताइ मानिन्छ । याे प्राय अधबैसकाे उमेरमा लागु हुने अध्यनले देखाएकाे छ । यस्ताे सुताइबाट थहा हुन्छ कि बिवाहित जाेडीकाे बैवाहिक जिवन संकटमा पर्दैछ । या अर्काे अध्यनलाई मान्ने हाे भने घुरेर सुत्ने दाम्पत्यहरू एक अर्कालाई डिस्टर्व नहाेस भन्नकालागिपनि यस्ताे सुताइकाे प्रयाेग गर्ने गरेका छन ।

१० गंगटाे आकारकाे सुताई – दैनिक कामकाज पछि शरिरलाई थकान महसुस गर्दै सुतिने प्रकार हाे गंगाटाे आकारकाे सुताइ , आवस्यकता भन्दा बढी काम गरेपछि नव दम्पतीहरू यस्ताे सुताइ रूचाउने गरेकाे अध्यनले देखाएकाे छ । यस्ता प्रकारकाे सुताइले दुवैकाे याैन सम्बन्धलाई कमजाेर बनाइ दैनिक झगडा र फाैजदारी हुन सक्ने तथा यहासम्म की दुवैबिच अलग्गिएर बस्नुपर्ने बातावरण शिर्जना हुने अध्यनले देखाएकाे छ ।

Comments

comments